Posted by: instagram October 19, 2011
एक छिन हासौन
Login in to Rate this Post:     0       ?        
एक पटक काठमाडौं मा एउटा compitition भये छ । एउटा गनाउने बोका लाई एउटा कोठा मा थुनिएछ र पालाई पालो मान्छे भित्र पठाउने अनी जो धेरै बेर बस्न सक्छ त्यो चै बिजेता बन्ने नियम रहेछ । हरेक मान्छे भित्र जादै एक दुइ मिनटस मा बस्दै वाक वाक गर्दै बहेर निस्केचन । तेसै बखत माथि लेक बाट एउता भोटे दाई अै पुगेछन , के को प्रतियोगित भनेर उनी पनि हेर्न गएचन र भाग लिन नाम लेखएछन । उन्को पालो मा उनी भित्र गएचन र धेरै बेर सम्म केइ अत्तो पत्तो भएनछ । एक  छिन पछी त  बोका चै बाहेर निस्केछ !
(Its just a joke so no racial , castial comments please )
Read Full Discussion Thread for this article