Posted by: instagram October 19, 2011
This picture touched me....
Login in to Rate this Post:     1       ?         Liked by
कल्ले के देख्यो मलाई थाहा छैन तर मैले देखेको अनी बुजेको मेरा एक बुडा बाजे दौरा लायर मक्का जादै छन । धोती लाएर र हिन्दी बोलेर मधेसी हुँ भन्ने जामात को लागि यो गहिरो शिक्षा हो । उनी मुसल्मान हुन , तराइ मुलका देखिन्चन तर दौरा लाएर बिदेस भ्रमण गर्दै छन ! जय होस् उन्को । एस्ले यो कुर पनि पुस्टी गर्छ कि हाम्रो देस मा धेरै जात जती छ्न तर हाम्रो मुल जात भनेको नेपाली हो ।
Read Full Discussion Thread for this article