Posted by: KishorLimbu October 18, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     0       ?        
 "-------" जी
अघिल्लो धागो मा तपाई र मेरो निक्कै चर्काचर्की नै परेको हो तर यसपल्ट को तपाइको प्रतिक्रिया पढेर चाही एक छिन उन्मुक्त हाँसो  रोक्न  सकिन | यस पटक चाही तपाई संग पूर्ण सहमति जनाउछु | तपाइले त मेरो भन्दा पनि कडा प्रहार गर्नु भयो | तर यतार्थ सधै तितो र अपाच्य हुन्छ |अन्तमा " समाधान पछि भानुम्ला "  भनेर  साथीहरुलाई किन कौतुहलता मा राख्नु भएको हो ! कृपया समाधान पनि खुलाई  दिनु पर्यो | हाम्रो व्यग्रता को उपेक्षा नहोस | तपाइको विश्लेषणत्मक प्रतिक्रिया को लागि धेरै२ धन्यवाद | 
Last edited: 19-Oct-11 02:53 AM
Read Full Discussion Thread for this article