Posted by: KishorLimbu October 18, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     0       ?        

pshrestha78 जी,
तपाइले ले भन्नुभएकोकुरा सार्है घत लाग्दो छ | नेपाली हरुले आफु चाही इन्डियन हरुको कुर्ता कमिज, सारी, कुर्ता सुरुवाल लगाऊछन् अनि नेपालमा दौरा सुरुवाल राष्ट्रिय पोशाक हटायो भनेर गोहीको आशु चुहाऊछन् अनि मधेशी हरुलाई गालि गर्छन | नौटंकी चरित्र लाई के भन्ने खै !
Read Full Discussion Thread for this article