Posted by: KishorLimbu October 18, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     0       ?        
Juggy  जी ,
तपाइको प्रतिक्रिया पढेर मैले HIGHWAY  को trailer हेरे | आशा लाग्दो नै देखिन्छ तर प्रदर्शन नभई भन्न सकिन्न | मौलिक  (Original )   को कुरा गर्नु भयो त्यसमा म तपाई संग पूर्ण सहमत छु तर हिन्दी फिल्म हरुमा पनि त मौलिकता छैन नि त - उदाहरण हिन्दी फिल्म का  सबै नायक, नायिका हरुलाई गोरो (white ) देखाइनुले के संकेत गर्छ भने कालो वर्ण को इन्डियन हरु  (केहि अपबाद लाई छाडेर ) आफ्नो originality देखाउना चाहदैनन - अर्को हिन्दी फिल्म हरु को कथा बस्तु बास्तविकता भन्दा अत्यन्तै टाडा हुन्छ - आडम्बर , झुट ,कपट को कुरै नगरौ | त्यस्ता फिल्म हरु हेर्ने नेपालीहरु र उनीहरुकै पहिरन को नक्कल गर्ने नेपाली हरु Traitors हुन | कुटुम्ब जस्तो मैलिक संस्कृति अगालेको समूह हरुले हामीलाई थोरै भएपनि भबिस्य प्रति आशा बादी बन्ने प्रेरणा दिन्छ |

"When invasion happens, instead of fighting it back we surrender to it and try to assimilate it to our own "

तपाइको यो भनाइ मलाई एकदमै मन पर्यो तर कसरि ? कृपया हामी संग प्रतिकार गर्ने प्रक्रिया पनि सुझाव दिनुभए हुने थियो |

Read Full Discussion Thread for this article