Posted by: Ghorle Boko October 18, 2011
Some more sexy news!
Login in to Rate this Post:     0       ?        

तानसेन, कात्तिक १- तानसेनको बनदेवी भन्ने स्थानमा यौनसम्पर्क गरिरहेका बेला प्रहरीले एक जोडीलाई रङ्गेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जिल्लाको चापपानी गाविस-९ घर भई हाल तानसेन बसेर क्याम्पस अध्ययन गर्दै आएका २१ वर्षीय युवा र मस्याम गाविस-६ घर भई हाल तानसेन बसी अध्ययन गर्दै आएकी १९ वर्षीया युवती रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थपलियाले बताएका छन्। रासस
Source: Nagarik News
Dang! This news is scary. Is that place called "Bandevi" a religious place? Did they have sex in the broad day light in the public? Otherwise why would the cops interfere them? Lord, bless these people. Poor guys!!
Read Full Discussion Thread for this article