Posted by: jantare1 October 18, 2011
NON RETURNING NEPALIS OR non resident Nepalis? एनआरएन : लिने कि दिने?
Login in to Rate this Post:     2       ?         Liked by
लेखकले एकदम घतलाग्दो कुरो गर्‍यो! NRN भनाउदाहरु दिन गएका होइनन, लिन गएका! के लिन त सबैलाई थाहै होला - दोहोरो नागरिकता! बाबुरामले दिन्न भनेर लुप्पा लगाइदियो, ठीक्क पर्‍यो भन्छु म! किन चाहियो दोहोरो नागरिकता? नेपालको लागि राम्रो गर्नलाई दोहोरो नागरिकता नभये नि सकिन्छ! खै त, त्यत्रा बिदेशी समाजसेवी संघहरुले नेपाली नागरिकता नभये पनि नेपाललाई सहयोग गरिरहेकै छन त! नागरिकता त पाएनछन तर सरकारी ३० लाख रुपैयाँ चाँही उडायेर आएछन! उडाउन दिने चोरहरु नि त्यस्तै! सबैलाई बोरामा बाधेर भट्मास् चुट्ने लौरोले थटाउनुपर्ने!  
Read Full Discussion Thread for this article