Posted by: Janawar October 18, 2011
Yet another Air Tragedy....
Login in to Rate this Post:     0       ?        

बसहरू त खातेबाट खलासी हुदै ड्राइभर भएका कोर्कालीहरूले चलाएर धेरै दुर्घटना हुन्छन, तर पाइलटहरू त राम्रै छन् होला जस्तो लाग्छ. Technology को उपयोग नभएर हो कि?  बिमान भनेको विक्रम ट्याम्पु होइन र सुरक्षाका लागि धेरै सचेत हुनुपर्छ भन्ने बुझ्नु पर्यो. आँखाले देखेको भरमा प्लेन उडाएर हुन्छ यो समयमा. आगाडी पाहाड आएको पाइलटले बेलैमा देख्यो भने बाँच्यो, अलिक visibility कम् रहेछ भने त अगाडी खुल्ला छ कि छैन भन्ने थाहा पाउने नेपाली जहाजमा न कुनै indicator हुन्छ न केहि, सिधै ठोकिन्छ.
Read Full Discussion Thread for this article