Posted by: jantare1 October 14, 2011
Login in to Rate this Post:
0
?
गीत चैनी बेदना रे, सुनेर रुनै मन लग्ने शब्द! केटी ले लगाको लुगा हेर्यो भने किन किन आङ नै सिरिङ्ग हुन्छ, कता कता कुत्कुती लाग्या जस्तो, हास्न पो थालेँ बाइ म त!