Posted by: jantare1 October 14, 2011
एउटा छोटो कथा, है त!
Login in to Rate this Post:     0       ?        
 घोर्ले ब्रो, मलाई लाग्छ यो कथा तिम्रो मेरो मात्रा नभै धेरैको हो! अलि झिल्के-मिल्के रमाइलो खालको लेख्छु भनेर थाल्या, तर वास्तविकताले मैले लेख्न खोजेको काल्पनिक कथालाई साइड लगाएर आँफै पुरै कथा ओगटिहाल्यो!
Read Full Discussion Thread for this article