Posted by: Poonte October 10, 2011
Prachanda wears suit in his fathers cremation
Login in to Rate this Post:     3       ?         Liked by
जलावोस, वा गाडोस...जे सुकै लगावोस, वा नांगै देखा परोस...जुन सुकै धर्म अनुसार गरोस, वा नगरोस...१३ दिनै बारोस, वा १३ मिनेट मात्रै रोओस...कपाल खौरोस कि पंक-कट काटोस...
आ-आफ्नो व्यक्तिगत/पारिवारिक इच्छाको कुरा हो, अरुलाई किन टन्टा?

उसैको बुवाको कुरा हो...उसको परिवार सबै थिए रे...उसको रोजाइं ले केहि समस्या भए/नभए उसको परिवार भित्त्रै बहस भएकै होला...

The rest of the world should mind their own business!
Read Full Discussion Thread for this article