Posted by: crazy_love October 9, 2011
शीर्षक जे पनि हुन सक्छ।
Login in to Rate this Post:     0       ?        

साँच्चै यो कथा त्यसरी नसकिनु पर्ने हो, जति नै  कारण देखाएर रङ न ढङ को समाप्त लेखे  पनि पाठकहरुप्रति मैले अन्याय गरेकै हो भन्ने महसुस भएकोथ्यो, अझै भैरहेको छ, एकचोटि फेरि क्षमा गर्नु हुन्छ भन्ने आशामा छु।

निरन्तरता दिउ कि भन्ने बिचार छ। के गरु?

Read Full Discussion Thread for this article