Posted by: sexy hunk October 7, 2011
New to Sajha
Login in to Rate this Post:     0       ?        
समिक्षा: हिजो मात्र साझा जोइन गरेको, तिम्ले आजै भाई बनाइदिएउ! एस्तो सारो नि नगरन सोल्तिनी!
जङली: अहिले नै उडाइसक्या छैन ब्रो, अझै आशा बाँकी छ नि! भर्खर त १ दिन भो साझा चलाको!
तिघ्रे: धन्यवाद छ है भुस्तिघ्रे ब्रो! तिम्रो त्यो तिघ्रे ज्यानले देको आशिस लागोस। अनी  समिक्षालाई सम्मान गर्नी कि छातीमा टासेर माया गर्नी हो, तेस्को त चिन्तै लिनु पर्दैन नि! यो सेउसी हंकले गर्नुपर्नी सबै गरिहाल्छ नि! अनी अरु सबै लाउरे हरु नि निस्फिक्री आफ्नो काममा लागे हुन्छ, समिक्षाको क्यै पिर नलिनु, म छु के म!
Read Full Discussion Thread for this article