Posted by: gorkhe_nepali October 7, 2011
बधुको खोजी कि वरको !
Login in to Rate this Post:     0       ?        
 बधुको खोजी कि वरको  !
हँसिली सफा मन भएकी ...बाहुन..घटीमा स्नातक पढेकी सुयोग्य बधु चाहियो ! 
केटा: अमेरिकाबासी...इन्जीनियरमा डिग्री सकेको...पि. एच. डी. गर्ने तरखरमा , बाहुन..असल चरित्रको, उमेर ३० वर्ष..
इच्छुक कन्या ले सम्पर्क गर्नु होला ! कतै भाग्यमा हाम्रो जोडी पो लेखेको छ कि ? ...................
............ लाग्दछ कतै यस्तै बिज्ञापन छपाई दिऊ भनेर तर दिएन आफ्नो स्टाटस ले । के भन्ला जगतले भन्ने जस्तो लाग्छ । सरसर्ती हेर्दा केटीनै नपाएको जस्तो देखिन्छ । तर हैन हौ नया नेपालको नया  जनगणना: पुरुष भन्दा महिलाको संख्या बढेको छ रे !   लैङ्गिक अनुपात ९४.४१ छ रे  एसको मतलब हरेक १०० जनामा  लगभग ६ जना केटी लाई केटा भाग पुग्दैन । एस्तो हुदा बरु केटी ले बर चहियो भनेर बिज्ञापन गर्नु पर्ने हैन र? कि  एउटा पुरुष ले १ भन्दा बढी ओगट्छ ? मेरो यो सानु दिमाग ले उत्तर पाएन ! तपाईहरु संग छ कि एसको उत्तर ?????
Read Full Discussion Thread for this article