Posted by: _ October 5, 2011
नेपाल टेलिकमको सफ्टफोनको SIP सेटिङ कसैलाई थाह छ?
Login in to Rate this Post:     0       ?        
नेपाल टेलिकमको सफ्टफोनको SIP सेटिङ  कसैलाई थाह छ? Iphone मा कुनै SIP app हालेर setup गर्न मन लागेको थियो. ntc.net.np/IN/easyPhone.php#sipppp मा हेरेर केहि पत्तो पाउन सकिएन. SIP कसरि configure गर्ने लेखेको छैन.

धेरैले चलाउनु भएको छैन होला, तर रु ६ मा देशभरी मोबाइल समेत, आफ्नै देशले पैसा पाउने भएकोले यो चलाउन थालेको छु.




Last edited: 05-Oct-11 10:31 PM
Read Full Discussion Thread for this article