Posted by: Ghorle Boko October 5, 2011
निस्ठुरीलाई पत्र
Login in to Rate this Post:     0       ?        
प्यारो जन्तरे: तिमीलाई पनि शुभकामना छ दशैको। तिम्रो सुझाबको लागि धन्यबाद।
 
काजुन बोय: कतै कतै अपबादहरु हुन्छ के। लोल

झापाली: कुरा के हो भने, कालीलाई त म प्रत्येक पल मिस गर्छु। कुरा के हो भने चाडबाडको बेला सम्झनाले अली बडी पिरोल्दोरहेछ।

सबैलाई शुभकामना!

उही कालीको
"भुन्टे बाबु" 
 
 
 
 
 
 
  
Read Full Discussion Thread for this article