Posted by: jantare1 October 4, 2011
निस्ठुरीलाई पत्र
Login in to Rate this Post:     2       ?         Liked by
घोर्ले ब्रो, अब तो काली मोरीले माया मारी भन्दैमा तिमी एसरी दुखी हुनु हुन्न! त्यस्लाई के थाहा तेस्ले तिमीजस्तो मान्छे गुमाउदै छे भनेर; तैपनी भोली कल्ले देख्या छ र? न रुदै "मेरो भुन्टे, मलाई माफ गर्देउ" भन्दै आउछे कि?! टेन्सन नलिउ ब्रो, जमाना यस्तै छ। दसैं लाग्या छ, खसी खाउ, राम्रोसँग मनाउ! शुभकामना छ!
Read Full Discussion Thread for this article