Posted by: instagram October 4, 2011
न्यू योर्कमा बोका त ज्याक्सन हाइटमा पयिन्छ खसी नि?
Login in to Rate this Post:     0       ?        
नाश दाजु , त्यो रफिक भन्ने लाई फोन गरे उठाएन । पसलमै गएर भेत्छु अनी खसी ल्याउछु भनेर खसी को टाउको चट्ट उमालुला भनेर पानी  तताएर तपाईंले भकेको ठाउँ मा गएको त सब बन्द पो राइछ । आएर पानी तेसै फ्याल्न पर्‍यो ! एसो अरु केही उपाए छ कि ? न्यू जर्सी तिर भए नि हुन्छ !
Read Full Discussion Thread for this article