Posted by: jwaaii October 4, 2011
Login in to Rate this Post:
0
?
जङ्गली मानव हि हि हि। क्या खतरा खतरा नाम छ नि भाई न। अब नाता कै कुरो गर्यो गाठे न तिम्रो चाँहि मध्य र सुदुर् पश्चिम नेपालमा बस्ने राउटे सङ के पो परेछ कुन्नि? आफ्नु त खै के खै के पोईले चै के नै जान्थि तेहि माईती मै निकै पल्किने छे। केई भने कि माईती कै घुर्कि लाउन्छे। यसपालि दशै नमान्ने भएकाले यो साझामा हल्लिदै छुँ गाठे।