Posted by: Samikshya October 3, 2011
❤ ❤ Happy Vijaya Dashami❤ ❤
Login in to Rate this Post:     5       ?         Liked by


बिजया दशमी को हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु साथै श्री नवदुर्गा भवiनिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटेताकेको काम पुराहोस,कुबेरको जस्तो सम्पत्ति,राम चन्द्रको जस्तो मर्यादा पान्डबको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वोतिको जस्तो बिद्या “HAPPY VIJAYA DASAMI."
     Hope this dashain brings in Good Fortune & Abounding Happiness for you all !!!!
Read Full Discussion Thread for this article