Posted by: instagram October 3, 2011
न्यू योर्कमा बोका त ज्याक्सन हाइटमा पयिन्छ खसी नि?
Login in to Rate this Post:     0       ?        
दशै आयो कि अरु नभयेनी खसी चै खान मन लाग्छ , एस्पाली सिङै खान मन लाग्यो , कता पयिन्छ होला कुन्नी ?
मैले सुनेको त्यो जमैका भन्ने तिर पाउछ भन्छन नि हो?
कृपया एसो नम्बर पाये आभारी हुने थिए । घर नजिकै को मित्र पर्नु भो भने कान पनि दक्षिणा स्वोरुप चदाउला ।
Read Full Discussion Thread for this article