Posted by: nepali mato October 2, 2011
Help Needed
Login in to Rate this Post:     0       ?        

   हेल्लो ब्रो,
मेरो सोच र चाहना चाँहीँ अन्नपोलिसतीर मूवहुम भन्ने हो, तर यार थाहा छैन जहाँं काम मिल्छ त्यही जान्छु| कार अहिल चाँहीँ छैन, चाडअी नै किन्छु, बस्ने ठाउँ पनि काम फिक्स भएसी मिलाऔलआ भने पर्खेको छु यार, खै के हो के हो, फ्रुस्त्रटे भये सके,तर यार तिम्रो सहयोग गर्ने ईच्छा र अभिब्यक्ती को लागि धन्यवाद छ|
Read Full Discussion Thread for this article