Posted by: Geology Tiger September 30, 2011
खै हाम्रा राष्ट्रबादी साझाबासी हरु ?
Login in to Rate this Post:     0       ?        
एउटा कुरा चाँही के पक्का हो भने तराइ चाँही नेपालको हुने र तराइमा बस्ने जति चाँही सबै धोती हुने भन्ने हुँदैन । नेता त मधेशका हुन् कि पहाडका हुन् अथवा शासनच्यूत गरिएका राजा नै किन नहुन् भारतको अगाडि लत्रक्क नपरेको को होला र? उही कोही चाँही सिधै दलाली गर्छन् भने कोही चाँही दुनियाँको अगाडि भारतका विरुद्द चर्का नारा लगाएर पर्दा पछाडि खुट्टा मोल्छन् ।  
Read Full Discussion Thread for this article