Posted by: jwaaii September 30, 2011
!!!झल्यास् मन ले समझ्यो!!!
Login in to Rate this Post:     0       ?        
घोर्ले बोको परेछौ भैरे न दशैं आँउदै छ होस् गर है! ओ गाठे त्यो कवीतामा नै भनी सकियो नि " मन भाँचिएको पहिलो पटक्" चार बर्षको पहिलो चोखो प्रेममा भाँचिएको थियो त्यो मन भन्ने जाति। चित तिम्रो बुझ्यो कि बुझेन खै कुन्नि?
Read Full Discussion Thread for this article