Posted by: Geology Tiger September 30, 2011
साझा डट कम को प्रजातन्त्र को परिबद्धता. आतंकवादी बाबुराम भट्टराई को बिरोध मा लेखेको मा पोस्टिंग हटाउने चलन. कति सम्म बाबुराम ले किनेको रैछा सबै लै. प्रस्ट देखिन्छ.
Login in to Rate this Post:     0       ?        
हन हाम्रो मकले काका अझै न्युयोर्कमै छन् भन्या उता बाबुराम र हिसिला त नेपाल भागी सके क्या रे ...

अनि हिसिलाले मलाइ बोलेरो कि प्राडो चाहिन्छ भनेर उफ्र्या उफ्रै छिन् रे गएर 'यी ला तँलाई प्राडो' भनेर कालो मोसो दल्दे हुन्थ्यो नि त ।  अब यसै त तिमीहरु सबै इम्याजिन गरे बस हामी केही गर्छौ भनेर केही लाठ साबहरु कुर्ली रहेका छन् फेरी त्यसमाथि पनि अझै इम्याजिनको कुरा गर्‍यो भने त बर्बान्ड खलबलिएर झन्डा मात्र के डन्डै डन्डा देलान् फेरी...

अब हाम्री पौलिना दिदी चाँही महिसासुर बध गर्ने भन्दै भएभरको राँगा र बोका बध गर्ने गर्ने समुहको हो कि क्या हो? सुत्केरीको नाउ गरी टाउको मैले खाया भने जस्तो महिसासुर बध भन्दै जनावर मार्यो अनि आफ्नै जिब्रो मिठ्यायो  
Last edited: 30-Sep-11 10:40 AM
Read Full Discussion Thread for this article