Posted by: jantare1 September 29, 2011
Sathi ho help chahiyo
Login in to Rate this Post:     0       ?        
 चिन्नु न जान्नु, त्यस्सै पैसा सापत दिने हो त? कागज गरेर, ल्याप्चे लगाएर पो सापत दिने! काम गर्या थाउमा गएर त्यस्को ठेगाना पत्ता लगाउ, अनी गएर बजियालाई घोक्रे ठ्याक लगाएर पैसो निकाल त्यस्को गोजिबाट!
Read Full Discussion Thread for this article