Posted by: jantare1 September 29, 2011
जिन्दगी
Login in to Rate this Post:     1       ?         Liked by
 अब त यो मुला जिन्दगीलाई नि के जिन्दगी भन्नु जस्तो लाग्न थालीसको! बरु भारी बोक्ने गधाले एक्छिन भएपनी आरामसँग चर्न पाउछ; आफ्नु त बेहाल छ, न सुत्ने फुर्सद छ, न खाने। "नसुती नसुती के गर्छस त बजिया" भन्लाउ, पढ्छु! तर आज जाच देको अर्गानिक केमिस्त्रीको रेसल्त हेर्यो भने के पढियो भन्नु खै। थुइया जिन्दगी!
Read Full Discussion Thread for this article