Posted by: jwaaii September 29, 2011
!!!झल्यास् मन ले समझ्यो!!!
Login in to Rate this Post:     6       ?         Liked by


झल्यास् मन ले समझ्यो

झल्यास् मन ले समझ्यो
आजै को दिन हो
मन भाँचिएको पहिलो पटक्
बषौ बितेको एक्कासि आज सम्झेको
सायद मन आलकाचै थियो
न गल्ति उन्को न मेरो थियो
सेप्टेम्बर २९ परेछ मिती
बेला-बेला को सम्झनाले पारेछ यो गती
पछुँताऊ भने गल्ति नै प्रष्ट छैन
पिडा पोखुँ भने घाऊ-खोट् नै छैन
आज राती सपनामा पनि
देखिए उनी
न देखिन्थीन् खुशी
न त दु:खी
बस् टोलाएर हेरिरहन्थी
भाव शून्य
सपनीमा नै मन थुन्यो
बिपनीको पनि के कुरा
बहाना नै छैन् उनीसँग बोल्न
नजानेर कतै यो कवितामा
खोजे मनको तड्पन खोल्न।

कवि
 (उहि ज्वाई)

 

Read Full Discussion Thread for this article