Posted by: busenitz September 28, 2011
Just moved to Sunnyvale, CA
Login in to Rate this Post:     0       ?        
हसायो है ब्रोले पनि। अब कुरो मिल्ला मिल्ला जस्तो भाको रइछ तेसैले बेस्ट विशेस देको नि। ब्रो ले पनि खप्पर त लेर आकै राइछ नि : यो पाली दशैमा दुईटा सप्रा लुछन पाउने भएऔ, एउटा खसिको अर्को प्राकृतिक मायालु को लोल ।  
Read Full Discussion Thread for this article