Posted by: instagram September 27, 2011
बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।
Login in to Rate this Post:     0       ?        
माकले कान्छा र पाउलिन दिदि लाई एउटा सानो प्रश्न है , नरिसाइकन उत्तर तिनु होला ।
तपाईं हरु लाई माओवादी को येस्तो रिस रैछ , येति धेरै राग रैछ अस्ति बाबुराम आउँदा के हेरेर बस्नु भाको थो?
२-४ जना ले झन्डा देखायेर त केइ भएन त , बाबुराम ले तपाईं हरु ले देखाउनु भो मैले हेरे भन्दियो (मैले भिडियो मा हेरेको थे ) ।
तपाईं हरु ले खुरुक्क एउटा बन्दुक किनेर गयेर हान्न पर्दैन?
त्यस्तो सत्रु आफ्नै अगाडि आउँदा चाइ हेरेर बस्ने यहाँ चाइ के को गाई जात्रा ।
बेकार मा यहाँ करायेर केइ भयो ?
अब मलाई थाहा छ माकले ले मलाई माओवादी को चम्चा भन्छ भनेर , तर मेरो भन्नु केइ छैन ।  
 
Read Full Discussion Thread for this article