Posted by: champ September 27, 2011
हाम्रो महान चाड दशैको हार्दिक मंगलमय शुभकामना !!
Login in to Rate this Post:     0       ?        
हर्ष, उल्लास बोकी फेरी जिन्दगीमा आयो...... फेरी मुस्कुरा'को ओठमा नयाँ लाली छायो ..... पिर सारा भुलाइदियो खुशी मात्र ल्यायो ..... फेरी पनि दशै हाम्रो आँगनीमा आयो ...... फेरी दशै हाम्रो घर-आँगनीमा आयो !! .... समस्त नेपाली दाजु-भाइ, दिदी- बहिनीहरुलाई हाम्रो महान चाड दशैको हार्दिक मंगलमय शुभकामना !!
Read Full Discussion Thread for this article