Posted by: mulmiz September 27, 2011
न यो शहर मेरो हो न म यो शहर को
Login in to Rate this Post:     4       ?         Liked by
सहि गयो मित्र, कतु सत्य
मैले पनि धेरै पहिला एउटा साझामा नै हाल्या थिँए, मित्रको प्रस्तुती सँग मेल खाको जस्तो लागेर फेरी यहा हाल्दैछु

फेरी कस्तो यो आकाँक्षा, फेरी किन यो ईच्छा

अन्जान छु गन्तब्य देखी, न त खबर नै छ बाटोहरुको 

सुन्ने कोहि छैन बिवश यो सडकको  

म जस्तै बिवश नहोस कोहि 

आफ्नै ईच्छाबाट बन्चित नहोस कोहि 

शहरमा कति भीड छन् तर म त बेनाम भै डुल्दै छु  

कोलाहलमा हराई म त गुमनाम भै हिड्डै छु  

के भुल भयो म बाट, आयो कस्तो यो दिन

अनभिग्य भोलीका लागी नै बित्दै छ मेरा छिन


Read Full Discussion Thread for this article