Posted by: Dhosta1 September 26, 2011
बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।
Login in to Rate this Post:     1       ?         Liked by
 जसले जे भने पनि बाबुराम भट्टराई जस्तो बिदवान मान्छे  नेपाल को राजनैतिक छेत्र माँ कोई  छैन भन्ने सबै लाई थाहा छ .

मकाले दाई/भाई  र पनौली दिज्जू अब औने नेपाल को चुनाब माँ यहाँ हरु लाई उमेद्बरी लिन आग्रह गर्दछु. यहाँ हरु नेपाल फर्केर उमेद्बरी मात्र लिनु भयो भने म टिकेट काटेर  यहाँ हरु लाई नै .भोट  हालन नेपाल  जाने छु . चाहे यहाँ हरु
 जुनै  पार्टी (राजाबादी/काँग्रेस/एमाले /माओबादी) को हुनुहोस . 


Read Full Discussion Thread for this article