Posted by: instagram September 26, 2011
बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।
Login in to Rate this Post:     2       ?         Liked by
मकलेकान्छा मैले पैले भने जस्ताइ तिमी परिवर्तन हुने मन्छे हैनउ। एसो गर तिमी नेपाल जाउ , गएर माओवादी बिरुद्ध बन्दुक उथाउ ! बरु पे-पल ठेगाना देउ , साझा मा नि अली कती पैसा उथाउ र हाम्रो दिमाग खान छोड ।
५-६ दिन भो तिम्ले साझा लाई तुन्दिखेल नै बनाइराछौ । यहाँ हाम्लाई कराएर केइ हुने वाला छैन , नेपाल जाउ बन्दुक उथाउ , माओवादी लाई निसना बनाउ । खुन के बादला खुन !
@timer dont say anything like that bro , he will blame you as Maobadi ko chamcha and pray for your family to be dead.
गु लाई चलायो भने गनाउछ मात्र !
Read Full Discussion Thread for this article