Posted by: Fat beast September 26, 2011
cont. साराङेहो !
Login in to Rate this Post:     1       ?         Liked by
साझको ठीक ७ बजे भनेकै ठाउँमा चट्ट अत्तर सत्तर छर्केर गये, खुट्टाको डिसि जुत्ताको त के कुरो गराइ भयो र । मोरी त पहिले नै आएर किताब कापी फिजाएर बसिसकिछ । बिहान त के राम्री देखिएकी थि र, म त आज रातभरी बोली नै नफुट्ने पो हो कि भनेर डर लागि रकोथ्यो, अैले फेरी कथा पढेर बोली फुतौन डरौदै थ्यो मोरो गुल्लेले त के के फुटायेछ फुटायेछ भन्नु होला नि फेरी, मार्दिन्छु ! मज्जाले गएर साइदमा बसे, होइन होइन पैला अगाडि बस्या थे, उस्ले आँफैले यता साइद मा आएर बस भनी, त्यस्तो मौका छोद्ने त कुरै भएन हम्फालेर गये । मलाई जहिले पनि नेपाली भन्दा अरु केटीहरु सँग नजिक हुँदा जहिले पनि अनौठो लाग्छ, भलाई त्यो नता साथी मात्र को किन नहोस् हामी बिच के अपुग के नपुग भये झै लाग्छ, तर यो पाली त्यस्तो लागी रको थेन, था छैन किन त्यस्तो भको भनेर । ए अनी मैले उनी चै सौथ- कोरिया को भनेर भने कि भनेन ? नभन्या भये पनि भने ल । त्यो सौथ-कोरिया को भएर नि त्यस्तो लग्या होला, कुरो के भने म चै नेपालमै हुँदा मेरो याक्स र साली भएर खुबै कोरियन मुवी हेर्न कच कच गर्थे, मिल्लिओनर्स फर्स्ट लव र मै स्यासी गर्ल त कती पल्ट हेरे हेरे, आज बल्ल मोरीहरु को मेहनतको फल देख्न पयिएला जस्तो भको छ । तर ह्य तेती मात्रै थेन, यि कोरियन केटीहरु को त हाउभाउ पनि थयक्कै नेपाली तरुनी को जस्तो हुने राइछ फरक एत्ती कि नेपाली चै जती काली धेउसी भये नि भाउ याप्पल को स्टक को झै हुन्छ उनी चै कत्ती " दाउन तु अर्थ थियिन "। एकछीन पछी त म उनी मै हरौन पुगेछु, मलाई त अब म, म भन्दा भिन्नै भाषामा सोच्ने केटीसँग बस्दै छु, जिस्किदै छु अनी चल्दै छु भन्ने कुराको पनि ख्याल हुन छोडेछ । अब फेरी मेरो मन मा डर उत्पन्न हुन थालेको छ, यो पाली चाँही उन्लाई यो पलमा छोडेर अब कसरी जानु भनेर । सचै गफ चै देको होइन उन्को हरेक जेस्चर को " दिवाना " भएछु म त । मनमा पिरहरु बल्झिदै थ्यो उन्ले एक्कसी डोर्ममा एउटा कपी छुटेछ लिन जान्छु भनिन, मैले नि जौ भने । बहिर पुग्नै लागेकी मात्रै थिन मतिर फर्केर बहिर त अन्धेरो छ तिमी नि जान्छौ भनिन। मैले नि केइ नसोछी हुन्छ भन्दे । बाहिर पुग्दा त बरु दिउसो अन्ध्यरो थ्यो बादल लागेर जस्तो लाग्यो, तेती धेरै बत्ती बालेका राइछन दुस्टहरुले तर मैले केही बोलिन, उनी पनि चुप्प नै थियिन अनी हाम्रो हात बेजोड कस्सिएको थियो । ३ मिनेत को बाटो १ सेकेन्डमै सक्किएको जस्तो लाग्यो तर अजै पनि हामी बिच एक शब्द पनि आदन-प्रदान भको थेन, बोलिरहेका थे त सिर्फ हाम्रा हाथहरु । डोर्म को तेस्रो फ्लोर केटीहरु को थ्यो हामी त्या पुग्योउ, उन्ले ढोका खोल्न मात्र के लग्या थिन हलवेमा २ जाना निर्बस्त्र महिलाहरु नुहाएर फर्किदै थे, हामी अझै केही बोलेनौ । कोठा भित्र पसेर उन्ले टेबलमा केही खोजे जस्तो गरिन अनी अत्तिएर " i didnt forgot anything " भनिन अनी मलाई जोड ले अङगालो हालिन । मलाई त के भै रको थ्यो, कसरी भै रको थ्यो केइ पत्तो लागि रको थेन । जब होश खुल्यो उनी त निर्बस्त्र भै सकिछिन र म पनि अर्धनङ्न थिए । उन्को त्यो शरीर देखेर त म नतमस्तक भए , त्यस पछी मैले पनि उन्लाई दनादन दिन थाले
Last edited: 26-Sep-11 12:45 PM
Read Full Discussion Thread for this article