Posted by: instagram September 26, 2011
बाबुरम आतंकवादी को प्रोग्राम ओर्गनैज गर्ने अतन्क्वादी हरु को थिए ? कृपया पत्त लगै दिनु होला ।
Login in to Rate this Post:     2       ?         Liked by
चिनेर के गर्छौ , खुकुरी लियेर काट्न जन्छौ ? तिमी मा ठुलो चोट परेको छ तिम्रो लेखाइ बाट थाहा हुन्च तर तेसो भनेर कैले सम्म तिमी मन म घ्रिना पालेर बस्छौ ? तिम्रो मात्र हैन , लाखौं नेपाली ले दु:ख पाका छन् हजारौं ले आफ्ना मान्छे घुमाका छन् , अनी हामी खाली तेइ कुरा सम्झेर बस्ने हो भने देश् बिकास कैले हुन्च? प्रथम र दोस्रो बिश्व युद्ध हरेको जर्मनी ले अमेरिका लगयेत अरु देश् सँग रिस पालेर बसेको भए आज त्यो देश् त्यहाँ पुग्थो? जापान ले अमेरिका ले बम खसायेर तेत्रो मान्छे मारेको रिस लियेर बसेको भए आज अमेरिकी बजार जापानी समान ले कब्जा गर्थो?
मैले माओवादी को समर्थन गर्न खोजेको हैन , केबल सदै घ्रिना मन मा पलेर बस्न राम्रो हुन्न मात्र भनेको । तिमी आँफै सोच न तिमलाई अब यो साझा मा अरु ले के भन्छ , सदै आको छ तेइ कुरा भनेको छ , साझा लाई सरपेको छ , तेरो बाउ आमा मरोस भनेर अरुलाई तथनाम गाली गरेको छ , तेस बाट तिम्ले के पाउछौ ? तिम्ल्र जस्लाई(माओबादि)  सरप्दै छौ तेलले त थाहा नी पाउदैन होला ।
साथी घ्रिना ले मनिष लाई मानब बाट दानब  बनाउछ । धेरै मनिष हरु माओवादी को हत्या हिन्सा मा तेइ भएर लाग्रेको थिय । बेलैमा बुज मित्र धेरै ढिला नहोस्।
Read Full Discussion Thread for this article