Posted by: atomic September 25, 2011
Buddha Air Crash in Lalitpur
Login in to Rate this Post:     0       ?        
निकै दु:ख लाग्यो यो घटना सुनेर। म्रीतक आत्मा को चिर शान्ति को कामना गर्दछु। अनी साँच्चि क् भएका यि बचाउने हरु लाई!!!! फाक्त्री मI आगो लागे नि पुलिस, एत्रो ठुलो दुर्घतना हुँदा नि पुलिस, ज्यान बाचाउने मेडिकल तिम लाई पो प्रथिमिक्ता दिनुपर्‍यो नि। नालIयक सरकार को ध्यान जाऊस। 
Read Full Discussion Thread for this article