Posted by: GORE September 25, 2011
राती निन्द्रा नलाग्ना को कारण
Login in to Rate this Post:     3       ?         Liked by
१ गरी खा को देखी नसक्ने आफन्त,
२ मिटर बिगारेका ठग्न पल्केका  टेक्सी ड्राइभर्,
३ ठिक मेशिन पनि बिगारेर ठग्न बाटो ढोकेर बसेका बसेका नेपाल एअरपोर्टका कर्मचारी,
४ होटेल र बार बार को छिडी बाट निच्च हास्ने नखरमाउलि,
५ पाँच हजार मा त लुतो आएकी पनि मिल्दैन, बिश हजार दिनुहोस मोड्ल ल्याईदिन्छु भन्ने होटेल वाला,
६ हिलो बाटो, धकेल्नु पर्ने सबारी साधन,
७ मलाई आस्थाई साधन मन पर्दैन, छ्या ढाल को त कुरै नगर्नु भन्ने श्रीमति,
८ धन्न दशै को मुख मा आईपुगिस्! नत्र मेरो त बित्यास ! खै अलिकती खर्चपानी चाहियो ! गाँउले को गुनगान्,
९ आज राती भजन गाउने आमा समुह्
             भोली राती चन्दा माग्ने चन्दा समुह्,
10        तिहार आयो -देउसुरे
               अम्रिका गाको -देउसुरे
                $ ल्याको -देउसुरे
                           भैलो टोली को भाका,

11 तपाईलाई के थाह ? ५०० मा त एउटा बियर पनि पांउदैन कम्सेकम ५००० त दिनुस भन्ने घर को हलि,

आज राती को flight छ
                  घर त जाने कसरी जाने ? कसरी यि कुरा बाट उम्कने ?
Read Full Discussion Thread for this article