Posted by: Geology Tiger September 24, 2011
Happy Birthday Nas!
Login in to Rate this Post:     1       ?         Liked by
हा हा हा मित्र!

नेपालीमा रेस्टरुमको लागि प्रयोग गरिने शब्दहरु शौचालय, पाइखाना, चर्पी, टट्टी आदी हुन् । चौपाया भनेको चारवटा खुट्टा हुने घरपालुवा जनावरहरु जस्तै गाई, भैंसी, खसी बाख्रा आदी हुन्

ल अब हर्नी नानी पनि आइछिन जन्मदिन मज्जाले मनाउ... 
Read Full Discussion Thread for this article