Posted by: ihateamerica September 23, 2011
Login in to Rate this Post:
0
?
होली क्राप, तेसो भए मैले तेत्रो वर्ष लगाएर रात मा टुकी बालि बालि अनि चित चोरी चोरी पढेको खेर जाने नै भयो त ..हरे के सुन्नु परेको एस्तो ..ह्या