Posted by: Thakkhola September 22, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     0       ?        
जो लडछ उस्लाई दुख्छ, अरुलाई तमाशा ।  शान्त बिरोध गर्न जती भए पनि पाईन्छ । नेपाली राजनीतिग्य हरुले इज्जत नै कहाँ राख्या छन र कालो झन्डा देखाएर बेइजत हुनलाई ?


बाबुराम आफु सस्तो गाडी चद्छन अनी यसो गर्छन्:
 
भट्टराईलाई भोट दिने तीन नेतालाई अनधिकृतरुपमा गाडी सुविधा

http://www.ekantipur.com/np/2068/6/6/full-story/336096.html



Read Full Discussion Thread for this article