Posted by: makalekanchha September 22, 2011
तपाई को बुवालाइ आतंकवादी बाबुराम भट्टराई ले चार टुक्रा मा काटेको भए तिमीहरुले के गर्थ्यौ?
Login in to Rate this Post:     1       ?         Liked by
 मैले सबलाई सराप्दै हिन्दैन.  तर ३०,००० मान्छे हरुको शव मा ताण्डव गर्ने आतंकवादी र उनका सुप्पोर्टर हरुलाई मन ले आफै सराप्छ.  कुरा युद्धकाल को होइन, अहिले पनि तेस्तै छ.  फरक एति मात्र हो कि अहिले मेडिया तिनी हरुको कन्ट्रोल मा छ. तेसैले, समाचार छाप्ने लंगुअगे मा फरक परेको छ.
Read Full Discussion Thread for this article