Posted by: saja September 22, 2011
तपाई को बुवालाइ आतंकवादी बाबुराम भट्टराई ले चार टुक्रा मा काटेको भए तिमीहरुले के गर्थ्यौ?
Login in to Rate this Post:     0       ?        
बाबुराम आँफै ले हत्या गरेको त हैन होला , तपाईंले afai देख्नु भएको हो???? ३०,००० रे।।। फेरी।।।। तपाईं कांग्रेस कि एमले कि फोरुम।।   तपाईंको बुवा को चार तुक्रा परेको हो भने जानुस् उस्को पनि ८ तुक्रा पर्नुस् न गएर कालो झन्डा देखाएर के हुन्छ।।। यस्तै हो नेपाल को राजनीति, पार्टी धेरै भयो।।।।। सयौ पार्टी चन कसरी चल्छ।।। ५० ६० वत पार्टी क्यान्सिल गरेपची केही हुन्छ कि।।।।। देश ma

Read Full Discussion Thread for this article