Posted by: pagalpremi September 22, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     0       ?        
हेर बुदा बाजे , म बिद्याथी हुँ तपाईं जस्तो राजनीतिग्य हैन । मेरो माझि आउँला खाते बेबहार भयो हैन तेसो भये तिमी हरु को त्यो कालो झन्दोतलन कार्ये चै महान भयो हैन ।
माथि को तेरो पोस्ट र मेरो पोस्ट सब लाई पढ्नु भन अनी गाली गलोज अनी घटिया पन मा को उत्रेको छ अनी थाहा हुन्छ , अनी को रइछ खाते आँफै थाहा हुन्छ ।
Read Full Discussion Thread for this article