Posted by: pagalpremi September 22, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     0       ?        
मलाई खै बाबुराम ले किने जस्तो त लाग्दैन । म स्वोतन्त्र रुप मा उस्को सपोर्ट गर्दै छु। म तिमी जस्तो कुनै राष्ट्र बादी संघ मा आबध पनि छैन।
मैले त सुनेको थापा थर कि एउटी आईमाई ले गर्दै छिन रे नेत्रितो । म हेर्न आउँला पिर नगर त्यो दिन । माझी औलो लिएर ।
तिमी हरु जस्ता सस्ता राजनीति गर्ने सस्ता राजनितिग्य हरु ले गर्द नै जनता को भरोषा उठेको हो राजनीति बाट ।
मलाई ठुलो र भित्री राजनीतिक कुरा गर्न आउँदैन तर मैले बुजेको राजनीति ले मलाई आफ्नो देस को प्रधानमन्त्री को बिदेस मा गएर बेज्जत गर्न दिदैन , चाहे त्यो एमाले होस् या माओवादी ।
तिमी हरु लाई तिमी हरु को सस्तो राजनीति मुबारक । मलाई गर्ब छ आज म तिमी हरु को सस्तो राजनीति मा म लागिन । 
Read Full Discussion Thread for this article