Posted by: makalekanchha September 21, 2011
आतंकवादी बाबुराम भट्टराई लाइ कालो झन्डा देखाएर बिरोध प्रदर्शन
Login in to Rate this Post:     0       ?        

दाउरा सुरुवाल र हाम्रो शिरको टोपीको अपमान गर्ने बाबु राम आतंकवादी देशद्रोहीको विरोधमा २४ तारिख शनिवार बिहान कालो झण्डा देखाइने भएको छ । नेपाललाई माया गर्ने सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरु देशद्रोही हत्याराको बिरोध जनाउन सामेल हुन आउनुहोस । Venue:
Dag Hammarskjold Plaza, 47th Street and 1st Avenue, New York, NY 10017.
In front of the United Nations Headquarters - USA
Time:
8: 00 AM on 24 September 2011.

Read Full Discussion Thread for this article