Posted by: ThahaChaena September 20, 2011
कैले काही तिम्लाई पनि झझल्को मेरो आउछ होला ......
Login in to Rate this Post:     0       ?        
दोस कस्को थियो समयलाई थाहा होला
न तिम्लाई थाहा छ न मलाई
भुल कस्को थियो दैब लाई सोध्नु
न तिम्ले गरेउ न मैले
तर सजाय त मैले नै पाए
दोसी त मै नै भए.............

-आहा !! कत्ती मीठो तर चसक्क मुटु छुने कबिता amricane दाइ ।
Read Full Discussion Thread for this article