Posted by: Rahuldai September 18, 2011
Login in to Rate this Post:
1
?
Liked by
तारेमाम शरण,
सप्पै सुरक्षित होस् ।
अहिले सम्मको जानकारी अनुसार सन्खुवासभा मा ४ वटा कार्यालय भत्केको छ । लाजिम्पाटमा दुई बटुवा पर्खाल भात्किएकोमा परेको समाचार छ ।
सिक्किम केन्द्रबिंदू रहेको र संखुवासभाको प्रारम्भिक समाचारले पूर्बी नेपालको पहाडी भूभाग मा खती भएकाइ हुनु पर्छ । सप्पै मिलेर प्रार्थना गरौं । धनजन क्षति नहोस् ।