Posted by: Jangali Maanab September 17, 2011
मरी लानु के छ र, आउनुस एकछिन हाँसौ !!!!
Login in to Rate this Post:     0       ?        
 एक पटक एउटा केटाले आफ्नी प्रेमिकाको फोन लुकेर थाहा नपाउने गरेर लिन्छ, यो हेर्न कि  कि उसकी प्रेमिकाले उसको नाम के भनेर SAVE गरेको छ ...
केटाले प्रेमिकाको मोबाइलबाट आफ्नो मोबाइलमा CALL गर्छ....घन्टी बजेपछि आफ्नो मोबाइल मा हेर्छ त 
 
MURGA NO 7 CALLING.......... 
Read Full Discussion Thread for this article