Posted by: timi_mero_sathi September 14, 2011
Why sajha
Login in to Rate this Post:     0       ?        
 त्यो त हो भुसतिघ्रे जी, मजा  गर्नुस कसले रोकेको छ र ? तर आफुले मजा  गर्ने भन्दै मा अरु लाई JPT भन्न पनि भएन होइन र?

अब पब्लिक फोरम मा आएर मजा  गर्न थालेपछि अरुको प्रतिक्रिया पनि औछान, अफ्नो कोठा मा बसेर मजा  गरेको जस्तो त पक्कै होइन. अरुलाई होच्याएर, अरुको कुरा काटेर ( कुरा काट्नु छ भने जसको कुरा काट्ने हो उसको धागो मा गएर काटे भै हाल्यो) मा जस्तो जान्ने सुन्ने कोइ (अजासु) छैन भन्ठानेर माजा गर्न पनि हुन्न. अब तेस्तै गर्न मन लागे फेरी अफ्नो ब्लग खोले भैहाल्यो, civilized society ma base pachi byabahar pani civilized nai garna paryo hoina ta ? 

Read Full Discussion Thread for this article